Navigation
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, चैत्र २९, २०७७ १०:३२:२७ युनिकोड
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
समाज
  • Home
  • समाज
  • १७ दिनपछि विदेशी पर्यटक मृत भेटिए
१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए
64x64
शनिवार, आश्विन १८, २०७६ Sahakaarya Online

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्। हराएको १७ दिनपछि नेदरल्याण्डका २७ वर्षीय थोमस विर्क्स मृत भेटिएका हुन्। गत भदौ २७ गते थुमन पुगेका उनीसहित दक्षिण कोरियाका ४२ वर्षीय जिसङ चाङ असोज १ गतेदेखि बेपत्ता भएका थिए। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१, रिछर जंगलमा थोमसको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनालाई खोजी गर्नका लागि एउटा हेलिकप्टर प्रयोग गरिएको थियो भने तीनवटा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो। 

खोजी कार्यका लागि ८ जना निजी खोज उद्धारकर्ता, १५ जना प्रहरी, पर्यटक प्रहरी र स्थानीयसहित ३० जनाको जनशक्ति परिचालन गरिएको थियो। थप सनाखत र अनुसन्धानका लागि सीमा प्रहरी चौकी टिमुरेबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जना थप प्रहरी टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत त्यहाँ पुगेको छ। हराइरहेका चाङको खोजी कार्य भइरहेको छ।

स्रोत ः नागरिक


प्रकाशित मिति: शनिवार, आश्विन १८, २०७६, ११:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन्
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
तितेपातीको तेल उत्पादन सुरु
ताजा समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् आइतवार, आश्विन ४, २०७७
गजल
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व
नेपाली बिजुली चीनले किन्ने
समाज
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् Sahakaarya Online
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन Sahakaarya Online
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते Sahakaarya Online
आर्थिक
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली मंगलबार, पुष ८, २०७६
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व मंगलबार, पुष ८, २०७६
नेपाली बिजुली चीनले किन्ने मंगलबार, पुष ८, २०७६
अन्तर्राष्ट्रिय
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी सोमवार, चैत्र १८, २०७५ 780
खेल
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
सम्पर्क ठेगाना

Gosainkunda-6, Dhunche


सम्पादक/प्रकाशक :

देविराम देवकोटा

Address:

Gosainkunda-6, Dhunche

Contact Number:

9851156341, 9851109991

Email:

sahakaaryaonline@gmail.com

News:

[email protected]

Advertisement:

[email protected]

ट्रेण्डिङ
  • ##सदरमुकाम #धुन्चे
मेनु
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Sahakaarya Online-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago