Navigation
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, फाल्गुन २३, २०७७ ०८:५२:४४ युनिकोड
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
खेल
  • Home
  • खेल
  • पञ्जाबविरुद्ध सन्दीपको शान, लिए दुई विकेट
पञ्जाबविरुद्ध सन्दीपको शान, लिए दुई विकेट
64x64
मंगलबार, चैत्र १९, २०७५ Sahakaarya Online

रसुवा, चैत १९ - महत्वपूर्ण दुई विकेट लिँदैं नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)को आजको व्यक्तिगत दोस्रो खेलमा पनि आफूलाई प्रमाणित गरेका छन् ।

किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेटले लिए । खेलको चौथो र आफ्नो पहिलो ओभरको पाँचौं बलमा सन्दीपले साम कुरानलाई एलबीडब्लू धरापमा पारे, जतिबेला कुरान १० बलमा २० रन बनाएर खेलिरहेका थिए ।

पञ्जाबले बलियो रनस्कोर खडा गर्ने संकेत गरिरहकै बेला सन्दीपले १३.५ ओभरमा भरपर्दा ब्याट्समेन सरफराज खानलाई विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच गराए । सन्दीपको यो ब्रेकथ्रू विकेटसँगै पञ्जाबको धर्मराएको थियो । पञ्जाबले २० ओभरमा १६६ रन मात्र बनायो ।

चार ओभरमा २७ रनमात्र दिएका सन्दीपले ६.७५ को किफायती बलिङ गरे । अहिले दिल्ली जवाफी ब्याटिङ गरिरहेको छ । दिल्लीका लागि क्रिस मोरिसले तीन, कगिसो रबाडाले दुई विकेट लिएका थिए । पञ्जाबको घरेलु मैदान मोहाली भइरहेको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो ।

शनिबार कोलाकाता नाइट राइर्डससँगको आफ्नो पहिलो खेलमै सन्दीपले ओपनर निखिल नायकको विकेट लिएका थिए । उनले चार ओभरमा २९ रन मात्र दिए । उनकै बलिङ र स्टम्पिङमा अर्को खेलाडी रन आउट पनि भए । खेलमा सुपर ओभरमा दिल्ली विजयी भएको थियो । कोलकाता नाइट राइर्डससँगको अघिल्लो खेलमा सबैको मन जितेका सन्दीप आजको खेलमा दोहोरिने धेरैंको आँकलन थियो । भइदियो पनि त्यस्तै । आइपीएलको अहिलेसम्मका तीन खेलमा दिल्लीले दुईमा जीत र एकमा हार बेहोरेको छ । हिमाल खबर


प्रकाशित मिति: मंगलबार, चैत्र १९, २०७५, ०८:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
रेडपाण्डा ट्रफी भलिबल : बिहिबार क्वाटर फाइनलको खेल हुँदै
ताजा समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् आइतवार, आश्विन ४, २०७७
गजल
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व
नेपाली बिजुली चीनले किन्ने
समाज
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् Sahakaarya Online
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन Sahakaarya Online
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते Sahakaarya Online
आर्थिक
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली मंगलबार, पुष ८, २०७६
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व मंगलबार, पुष ८, २०७६
नेपाली बिजुली चीनले किन्ने मंगलबार, पुष ८, २०७६
अन्तर्राष्ट्रिय
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी सोमवार, चैत्र १८, २०७५ 738
खेल
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
सम्पर्क ठेगाना

Gosainkunda-6, Dhunche


सम्पादक/प्रकाशक :

देविराम देवकोटा

Address:

Gosainkunda-6, Dhunche

Contact Number:

9851156341, 9851109991

Email:

sahakaaryaonline@gmail.com

News:

[email protected]

Advertisement:

[email protected]

ट्रेण्डिङ
  • ##सदरमुकाम #धुन्चे
मेनु
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Sahakaarya Online-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago